काठमाडाै जेष्ठ १८। प्रतिस्पर्धात्मक बजारमा लोकदोहोरी गीतहरुको पनि स्तर उन्नती भइरहेको पछिल्लो समयमा सान्दर्भिक र सामाजिक वस्तुस्थितिको उठान गरिएका  रचनाहरू धमाधम बजारमा आउने क्रम जारी छ।                                                आर्थिक कारणले परदेशिनुपर्ने नेपाली युवाहरूको वास्तविकतामा आधारित ‘नआउ मेरो भाइ’ लोक दोहोरी गीतले आर्थिक र सामाजिक विषयवस्तुको उठान गरेको छ। परदेशी सर्जक, परदेशी गायक र अभिनेता संयुत्त प्रस्तुती ‘नआउ मेरो भाइ’ भर्खरै मात्र बजारमा आएको छ।                                    गायक सुर्य खड्का‘परदेशि गायक र रबिन लामीछानेको स्वर रहेको यस म्युजिक भिडीयोमा  नायक सरोज खनाल र महेन्द्र गौतमले अभिनय गरेका छन् ।सुमधुर आवाजका धनी परदेशी गायकको उपनामले चिनिएका गायक सुर्य खड्काको आवाजले मात्र हैन भावानाले पनि राम्रो भुमिका खेलेको देखिन्छ ‘न आउ मेरो भाइ’ मा। सफल प्रस्तुती लिएर बजारमा आउने सुर्यका घडी लगायतका गितहरु सार्है नै चर्चित छन । अरु गितहरु जस्तै यो गितले पक्कै पनि दर्शक श्रोताहरुको मन जित्नेमा ढुक्क हुन सकिन्छ ।https://youtu.be/1lk-hJt9uTM

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्