गुल्मी, सचिन पाण्डे, शुक्रबार, १२ मङ्सिर २०७७ ।  गुल्मीमा जी’प दु’र्घटना भएको छ । गुल्मीको इस्मामा शुक्रबार बिहान जी’प दु’र्घटना हुँदा  ५ जनाको मृ’त्यु भएको छ भने २ जना गम्भी’र घा’इते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु .१ .ज. ११६६ जी’प हुलामै दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृ’त्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताउनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्