काठमाडौँ, १ फागुन २०७६ । गायक पशुपति शर्माको नयाँ गीत “जता नि चोर” को भिडियो सार्वजनिक गरिएको छ ।

गायक पशुपति शर्माको सुमधुर स्वरमा ‘जता नि चोर’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो । उक्त गीतमा गायक पशुपति शर्माको शब्द र संगित रहेको छ ।

उक्त गीतलाई केशब बडुले एरेन्ज गर्नु भएको छ । दुर्गा पौडेलको छायांकन र निर्देशन रहेको छ । भिडियो सम्पादन नविन घर्तीमगरले गर्नु भएको छ ।

भिडियो