काठमाडौं, मंगलबार, ९ मङ्सिर २०७७ । कोरो’ना संक्र’मणका कारण स’शस्त्र प्र’हरी बलमा कार्यरत एक इन्स्पेक्टरको नि’धन भएको छ । सं’क्रमणका कारण गएराति उनको नि’धन भएको हो ।

संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृ’त्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए ।

स’शस्त्रमा ०६८ सालमा सेवा प्रवेश गरेका इन्स’पेक्टर सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा दरबन्दी थियो । उनमा २७ असोजमा संक्रमण पुष्टि भएको थियो । सशस्त्रमा हालसम्म कोरोना संक्रमणकै कारण ३ जनाको ज्यान गइसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्