काठमाडौं, शुक्रबार, १२ मंसिर २०७७ । काठमाडौं जेसीसको उमेद्बारी दर्ता सम्पन्न भएको छ ।

काठमाडौं जेसीसको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उमेद्बारी घोषण तथा उमेद्बार तालिम कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।

२०२१ का लागि अध्यक्ष पदमा २ जनाको उमेद्बारी परेको छ । साथै, EVP, कार्यकारीणी उपाध्यक्षको ४ पदका लागि ६ जनाको उमेद्बारी परेको छ । त्यसैगरी, ४ जना VP का लागि ६ जनाको उमेद्बारी परेको छ ।

२०२१ काठमाडौं जेसीसको चुनाव भोलि शनिबार (मंसिर १३ गते ) स्टार फुडल्यान्ड कुलेश्वर काठमाडौंमा हुने २०२१ का लागि EVP का उमेद्बार रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्