काठमाडौँ, आइतबार, १४ मङ्सिर २०७७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ४८ जना को’रोना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय २२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको हो ।

आज देशभर थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १२ हजार २ सय ५९ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७९ पुगेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्