काठमाडौँ, शनिबार, १३ मङ्सिर २०७७ । काठमाडौँ महानगरपालिका वडा नं. ३१ का नेपाली कां’ग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको नि’धन भएको छ ।
आज शनिवार बिहान सिभिल अस्पतालमा उनको नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
काठमाडौँको पुरानो बानेश्वर स्थायी घर भएका कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनी तीन साता अगाडि कोरो’ना सं’क्रमण मु’क्त भएका थिए ।
गएराति सुगर बढेर बिहानपख स्वास्थ्यमा सम’स्या देखिएपछि अस्पताल लगिएको र उपचारकै क्रममा उनको नि’धन भएको पारिवारिक स्रोतको भनाइ छ ।
बि स २०५४ सालमा वडा नं. ३१ को वडा सदस्यमा निर्वाचित कोइराला गत स्थानीय तहको निर्वाचनमा पनि वडा सदस्यको प्रत्यासी थिए ।