काठमाडौं, आइतबार, २ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले द’सैं भत्ता फिर्ता गरेका छन् । उनले आइतबार संघीय संसदमा द’शैं भत्ता बापतको रकम सरकारी कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

खाँणले हालको विषय परिस्थितीमा जनप्रतिनिधिलाई द’शैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक जनउत्तरदायी र उचित नभएको भन्दै आफूलाई प्राप्त द’सैंभत्ता बापतको रकम जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने बताएका छन् ।

आइतबार नै कां’ग्रेसका अर्का सां’सद गगन थापाले दसैं भत्तावापतको ६४ हजार ७० रुपैयाँ नगद नै सं’सद सचिवालयको लेखा कार्यालयमा फिर्ता गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्