काठमाडौं, सोमबार, ३ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका नेता रामचन्द्र पौडेलले सां’सदलाई दशैंभत्ता, कोरोना लागेका जनतालाई उपचार नगराउने यो के हो मति ? भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।

सरकारले कोरोना संक्र’मितले अब उपचार खर्च आ’फैंले बेहोर्नुपर्ने निर्णय गरेपछि नेता पौडेलले सरकारलाई प्र’श्न सोधेका हुन् । उनले कम्यु’निस्ट सरकारको विप’रीत मति भन्दै आलो’चना गरेका छन् ।

आफन्तलाई राज्यको’षबाट अन्धा’धुन्द पैसा बाँड्ने, तर जनतालाई आधारभूत सेवा दिनबाट पन्छि’न खो’ज्ने ? भन्दै नेता पौडेलले आप’त्ति जनाएका हुन् ।

सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई दशैंभत्ताबापत ६४ हजार रुपैयाँ बैंक खातामा हालिदिएपछि यसको चौत’र्फी आलोचना भइरहेको छ ।

साथै, कोरोना संक्र’मित आफैंले उपचार खर्च बेहोर्नुपर्ने सरकारको निर्णयले त ओली सरकार जनतामा नांगिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्