काठमाडौँ, शुक्रबार, १६ साउन २०७७ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको ६ महिना म्याद थपेको छ ।

कांग्रेसले नेविसंघ, तरूण दललगायत ९ वटा भातृ संगठनको म्याद थप गरेको हो ।

केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाको लागि म्याद थपिएको छ, आज शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्