तनहुँ, बुधबार, १७ मङ्सिर २०७७ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्र’हरीले निय’न्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्र’दर्शनका क्रममा प्रहरीले निय’न्त्रणमा लिएको हो ।

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उद’घाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रद’र्शनमा उनलाई प्रहरीले नियन्त्र’णमा लिएको बताइएको छ ।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कां’ग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र द’मन तत्काल बन्द होस ’, पौ’डेलले सामाजिक सञ्जा’लमार्फत भनेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्