काठमाडौं, सोमबार, ३ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका सबै सां’सदले द’शैं भत्ता फिर्ता गर्ने भएका छन् । पार्टीका शी’र्ष नेताबीच भएको कुराकानीपछि यस्तो निर्णय गरिएको हो ।

यस विषयमा सं’सदीय दलले केही समयमै द’सैं भ’त्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । यसअघि नै पार्टी सभापति शे’रबहादुर देउवाले सांसदको द’सैंभत्ता फिर्ताका लागि नि’र्देशन पनि दिएका थिए ।

द’सैंभत्ता फिर्ताका लागि संघीय सं’सद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताएका छन् ।

द’सैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्