कनेक्टिकट, अमेरिका, के पी भट्ट, मंगलबार, २७ असोज २०७७ । एनआरएन डे को अवसरमा कनेक्टिकट च्यापटर अध्यक्ष हरि प्रसाद जोशी नेकोन बोर्ड अफ ट्रष्टिज (NAconn BOT) सदस्यमा बन्नु भएको हो ।

उहाँ स्थानीय सॅस्था नेपाली समाज कनेक्टिकटको (NACONN BOT) सदस्य बन्नुभएको हो ।

यस सॅस्थाका आजिवन सदस्य तथा पूर्व उपाध्यक्ष समेत रहेका जोशी नेकोन बोर्ड अफ ट्रष्टिज (NAconn BOT) को भवन निर्माण परियोजना अन्तर्गत ट्रष्टी सदस्यता लिई यस अभियानमा सहयोग गर्न आव्हान गर्दै एनआरएन डे को दिन आफु सदस्य बनेको उहाँले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्