काठमाडौँ, १३ पौष २०७५ । महामानव विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्ष नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन (२०३३ पुस १६) लाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको स्मरणमा ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाद्वारा घोषणासमेत गरिएको थियो ।

पुस १६ का दिन आमसभा, गोष्ठी, ऱ्याली, कोणसभा लगायतका कार्यक्रम व्यापक रुपमा संचालन गरी मनाउन नेपाली कांग्रेसले मुलुकका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्ला खटाइएका नेका केन्द्रिय प्रतिनिधिहरु यसप्रकार छन्-

१. ताप्लेजुङ 🌳 सुजाता परियार
२. पाँचथर 🌳 डा. डिला संग्रौला
३. इलाम 🌳 महेन्द्र यादव
४. झापा 🌳 कृष्णप्रसाद सिटौला
५. संखुवासभा 🌳 मानबहादुर विश्वकर्मा
६. तेह्रथुम 🌳 भीष्मराज आङ्दम्वे
७. भोजपुर 🌳 अमृत अर्याल
८. धनकुटा 🌳 सरिता प्रसाई
९ . मोरङ 🌳 डा. प्रकाशशरण महत
१०. सुनसरी 🌳 महेश आचार्य
११. सोलुखुम्बु 🌳 कल्याणकुमार गुरुङ
१२. खोटाङ 🌳 केशवकुमार बुढाथोकी
१३. ओखलढुंगा 🌳 बलबहादुर केसी
१४. उदयपुर 🌳 आनन्दप्रसाद ढुंगाना
१५. सप्तरी 🌳 डा. मिनेन्द्र रिजाल
१६. सिरहा 🌳 विमलेन्द्र निधि
१७. दोलखा🌳 किशोरसिंह राठौर
१८. रामेछाप 🌳 किरण यादव
१९. सिन्धुली 🌳 पुष्पा भुसाल
२०. धनुषा 🌳 धनराज गुरुङ
२१. महोत्तरी 🌳 सीतादेवी यादव
२२. सर्लाही 🌳 डा. शेखर कोइराला
२३. रसुवा 🌳 शिवप्रसाद हुमागाँई
२४. धादिङ 🌳 डा. रामशरण महत
२५. नुवाकोट 🌳 रमेश रिजाल
२६. काठमाडौं 🌳 शेरबहादुर देउवा (संयोजन—ध्यानगोविन्द रञ्जित)
२७. भक्तपुर 🌳 ईश्वरी न्यौपाने
२८. ललितपुर 🌳 उमाकान्त चौधरी
२९. काभ्रे 🌳 अर्जुननरसिंह के।सी।
३०. सिन्धुपाल्चोक 🌳 अम्बिका बस्नेत
३१. मकवानपुर 🌳 गुरूराज घिमिरे
३२. रौतहट 🌳 फर्मूल्लाह मंसुर
३३. बारा 🌳 महालक्ष्मी उपाध्याय ‘डिना’
३४. पर्सा 🌳 प्रकाशमान सिंह
३५. चितवन 🌳 ज्ञानेन्द्रबहादुर कार्की
३६. गोरखा 🌳 रामचन्द्र पौडेल
३७. मनाङ 🌳 सिता गुरुङ
३८. लम्जुङ 🌳 शंकर भण्डारी
३९. कास्की 🌳 पूर्णबहादुर खड्का
४०. तनहुँ 🌳 कमला पन्त
४१. स्याङजा 🌳 अर्जुनप्रसाद जोशी
४२. गुल्मी 🌳 रामकृष्ण यादव
४३. पाल्पा 🌳 डा. नारायण खड्का
४४. अर्घाखाँची 🌳 देवेन्द्रराज कँडेल
४५. नवलपुर 🌳 सुरेन्द्रराज पाण्डे
४६. नवलपरासी 🌳 दिलबहादुर घर्ती
४७. रुपन्देही 🌳 गोपालमान श्रेष्ठ
४८. कपिलवस्तु 🌳 बालकृष्ण खाँण
४९. मुस्ताङ 🌳 चित्रलेखा यादव
५०. म्याग्दी 🌳 जीवन परियार
५१. बाग्लुङ 🌳 हरिप्रसाद नेपाल
५२. पर्वत 🌳 दिपक गिरी
५३. रूकुम (पूर्व) 🌳बालकृष्ण पाण्डे
५४. रूकुम (पश्चिम) 🌳शिला शर्मा खड्का
५५. रोल्पा 🌳 बीरबहादुर बलायर
५६. प्यूठान 🌳 रत्न शेरचन
५७. सल्यान 🌳 पार्वता डी।सी। चौधरी
५८. दाङ 🌳 मोहनबहादुर बस्नेत
५९. डोल्पा 🌳 जीवनबहादुर शाही
६०. मुगु 🌳 हसन अन्सारी
६१. जुम्ला 🌳 गगनकुमार थापा
६२. कालिकोट 🌳 लक्ष्मी परियार
६३. हुम्ला 🌳 बहादुर सिंह (लामा) तामाङ
६४. जाजरकोट 🌳 प्रदीप पौडेल
६५. दैलेख 🌳 गोविन्द भट्टराई
६६. सुर्खेत 🌳 श्यामकुमार घिमिरे
६७. बाँके 🌳 मीन विश्वकर्मा
६८. वर्दिया 🌳 डा. चन्द्र भण्डारी
६९. बाजुरा 🌳 दिलेन्द्रप्रसाद बडू
७०. अछाम 🌳 हृदयराम थानी
७१. बझाङ 🌳 आनन्द (गोरख) विष्ट
७२. डोटी 🌳 नविन्द्रराज जोशी
७३. कैलाली 🌳 रमेश लेखक
७४. दार्चुला 🌳 बद्रीप्रसाद पाण्डे
७५. बैतडी 🌳 अतहर कमाल मुसलमान
७६. डडेल्धुरा 🌳 एनपी साउद
७७. कञ्चनपुर 🌳 अजयकुमार चौरसिया

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्