१६ असार, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा अहिले अर्जेन्टिना र फ्रान्स खेलिरहेका छन् ।

काजानमा जारी खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाति अग्रता लिएको छ । १३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत अग्रता दिलाएका हुन् ।

अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्